मधेश प्रदेशका आठ जिल्लाका एक सय ३६ पालिकामा मधेश प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड रुपैयाँ भ्रष्टाचार गरिएको खुलेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले एक सय ३६ पालिकाम ... पुरै पढ्नुहोस्
भारतको जम्मू कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख ... पुरै पढ्नुहोस्
लहान नगरपालिका–४ का लक्ष्मी सहनी र डोमनी सहनीकी छोरा विजय सहनी २०६३ सालमा लहानबाट सुरु भएको मधेश आन्दोलनमा सहादत भए । सहादत भएका छोराको वियोगमा रहेका सहनी दम्पती यतिबेला बिचल्लीमा परेका छन् ।& ... पुरै पढ्नुहोस्
नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । उनलाई अपराध अनुसन्धानको कार्यालयले केहीबेर अघि आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरिएको अपराध अनुसन्धान ... पुरै पढ्नुहोस्
सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउ ... पुरै पढ्नुहोस्
वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मंगलबार अधिकतम तापक्रम सबैभन्दा धेरै भैरहवामा ४१.३ र न्यूनतम तापक्रम २४.४ डिग्री सेल्सि ... पुरै पढ्नुहोस्
सिरहा प्रहरीले किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको हो। सोमवार बिहान साह ... पुरै पढ्नुहोस्
सिरहा, ०७ वैशाख । सिरहा नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एकरुपता पाठ्यपुस्तक लागू गर्ने नाममा पब्लिकेशनसँग कमिसन डिलको आरोप एन.पी.खबर लगायतका अन्य सञ्चार माध्यहरुमा निराध ... पुरै पढ्नुहोस्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको भारत बिहारको मधुवनी जिल्लाको भ्रमण गर्नु अघि दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको छ । यही १२ वैशाखमा प्रधानमन्त्री मोदीले मधुवनीको भ्रमण ... पुरै पढ्नुहोस्
यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान् ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved