प्रस्तावित सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी थालिएको छ । यसका साथै उच्च बाँधको उचाई घटाउने सहमतिसमेत नेपाल–भारत सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढ ... पुरै पढ्नुहोस्
सिरहा, ०७ श्रावण । सफाईकर्मी हटाउने निर्णय नगरपालिकामा भएकै छैन् । कसरी यस्तो हल्ला भयो थाहा भएन् । सिरहा नगरपालिकाले दलित, विपन्न तथा गरिवा परिवारलाई 'एक घर एक रोजागरी' दिने लक्ष्य नै लिएका छन् । तर कसले यसरी ... पुरै पढ्नुहोस्
केन्द्रीय सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा उत्पन्न भएको विवाद साम्य भएको छ । सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीले आफ्नो हठ नत्याग्दा लामो समयको कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेप ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन्। उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् । विभिन्न माध्यमबाट शुभकामना र बधाईका स ... पुरै पढ्नुहोस्
आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख (मेयर) सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन् । उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का ... पुरै पढ्नुहोस्
निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ... पुरै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अन्ततः दलसँग झुकेर २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभएको छ। उहाँले मंगलबार सम्पन्न १५औं नगरसभाको पाँचौं बैठकबाट २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभए ... पुरै पढ्नुहोस्
सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प ... पुरै पढ्नुहोस्
नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले ... पुरै पढ्नुहोस्
गुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादव गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved