नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषम ... पुरै पढ्नुहोस्
शनिबार बिहान थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे ११ बजे जारी गरेको विज्ञप्तीमा प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ... पुरै पढ्नुहोस्
सर्लाहीकी १८ वर्षीया युवती र सिरहाका ३० वर्षीय पुरुष सहित शनिबार बिहान थप ६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, सिर ... पुरै पढ्नुहोस्
शुक्रबार साँझ थप ९ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । ... पुरै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरप ... पुरै पढ्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । ८ जना बाँके र एकजना मकवानपुरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेको छ । ... पुरै पढ्नुहोस्
थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठम ... पुरै पढ्नुहोस्
कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा परीक्षण तिव्रगतिमा बढाइएको छ । बिहीबारसम्म पीसीआर र आरडीटी प्रविधिबाट झण्डै ८५ हजारजनाको कोरोना परिक्षण गरिएको छ । बिहीबारसम्ममा नेपालमा पीसीआर विधिबाट २२ हजार ६ सय ६४ जन ... पुरै पढ्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ... पुरै पढ्नुहोस्
नेपालमा बुधबार मध्याह्नसम्म थप दुई जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । काठमाण्डाैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा काभ्रेको धुलिखेल अ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved