नेपलामा ८५ हजार जनामा कोरोना परिक्षण

  • जेठ १, २०७७ | २३६ पटक पढिएको |
alt

कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा परीक्षण तिव्रगतिमा बढाइएको छ । बिहीबारसम्म पीसीआर र आरडीटी प्रविधिबाट झण्डै ८५ हजारजनाको कोरोना परिक्षण गरिएको छ ।

बिहीबारसम्ममा नेपालमा पीसीआर विधिबाट २२ हजार ६ सय ६४ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट कुल ६२ हजार ३२७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८ हजार ६७३, प्रदेश २ मा ५ हजार ९६४, बागमती प्रदेशमा ९ हजार ८६१ गण्डकीमा ६ हजार ७१६, प्रदेश ५ मा ७ हजार ९११ कर्णाली प्रदेशमा ७ हजार ३०७ सुदूरपश्चिम प्रदेशमा १५ हजार ८९५ गरी कुल ६२ हजार ३२७ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ धण्टामा पीसीआर विधिबाट १ हजार ३६३ जनाको परीक्षण गरिएछ ।
हालसम्म परिक्षण गरिएका मध्ये २ सय ४६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब