सामाजिक सञ्जालमा हात धुने भिडियो अपलोड गरौँ पुरस्कार जितौँ "बैधनाथ कुमार यादब "

  • वैशाख २३, २०७७ | ६४४ पटक पढिएको |
alt

सबल नेपाल सप्तरीले “ग्लोवल ह्यन्ड हाजिङ्ग डे” को अवसरमा ० देखि १४ वर्ष उमेर समूह भित्रका बालबालिकाको साबुन पनिले हात धुने भिडियो सामाजिक सञ्जालमा अपलोड गरे उत्कृष्ट भिडियोबाट तिन जनालाई पुरस्कार दिने घोषणा गरेको छ ।
बालबालिकाले हात धुने भिडियो बनाई आफ्नो फेसबुक, टुयुटर र युटुब चाईनलमा ह्यज ह्यण्ड वास सबल टाईप गरी ट्याग गर्नु पर्ने छ । साथै भिडियोहरुलाई संस्थाको अफिसियल पेज तगा वेभ पेजमा समेत अपलोड गर्नु पर्नेछ ।
भिडियोलाई हेरी उत्कृष्ट तिन जनालाई रु.५ सय, रु.३ सय र रु.२ सय दरले तोकिएको सिममा रिचार्ज कार्ड उपलब्ध गराईने छ ।
भिडियो अपलोड बैशाख २३ गते मंगलवार देखि सात दिन भित्रमा नेपालको कुनै ठाउँबाट गर्न सकिने छ । आठौँ दिन भिडियो छनोट गरि सबल नेपालको पेजमा नामावली सहित विजेता घोषण गरिने संस्था प्रतिनिधि आयुष श्रेष्ठले जानकारी दिनु भयो ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब