बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved