सिरहामा कोरोनाको शंखामा क्वारेन्टाइन बसेको एक जनाको आरडीटी परिक्षण रिर्पोट पोजेटिभ देखिएको छ । चेक जाँच गरिएको व्यक्तिको सोमवार अरडीटी रिर्पोटको नतिजा अनुसार पोजेटिभ आएको हो ।
पोजेटिभ रिर्पोट आएको व्यक्तिको स्वाव परिक्षणका लागि काठमाडौँ पठाएको छ । केही दिनमा पिसिआार परिक्षण रिर्पोट आएपछि मात्र कोरोना संक्रमित भएको अथवा नभएको प्रमाणित हुन्छ । हल उक्त व्यक्तिलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालमा राखिएको सिरहा स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
सिरहा जिल्लामा हला एक व्यक्ति मात्र कोरोना संक्रमित रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved