सिरहाका क्वारेन्टाइनमा बस्नेहरुको चाप बढ्दै, दुई जना आईसुलेसनमा

  • जेठ ५, २०७७ | १,४०९ पटक पढिएको |
alt

भारतबाट मजदुरहरु आउने क्रम बढेपछि सिरहाका विभिन्न क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढने क्रम जारी रहेको छ । आईतवारको तुुलनामा सोमवार वेलुकासम्म क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको संख्या ३ सय १८ बढी थपि एको छ । भारतमा रेलवे सेवा खुलेसँगै बिभिन्न सहरबाट मजदुररु फर्किने क्रम सुुरु भएको छ । जिल्लाका विभिन्न २४ स्थानमा रहेका क्वारेन्टाईन निर्माण गरिएको छ । ती सबै क्वारेन्टाइनमा चाप बढ्दै गएको छ ।
आईतवार वेलुकासम्म १ सय ३० जना रहेकोमा सोमवार वेलुकासम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ४८ पुुगेको सिरहाका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिए ।
जिल्लामा हाल पिसिआर चेक जाँच ६ सय २८ जनालाई गरिएको थियो । यस मध्ये एक जना पोजेटिभ र ६ सय २७ जना निगेटिभ रिर्पोट आएको थियो । त्यसैगरी ५ सय ३८ जनाको अरडीटी चेक जाँचमा एक जना पोजेटिभ र ५ सय ३७ जनाको निभगेटिभ रिर्पोट आएको छ । दुई जना पोजेटिभलाई धनगडीमाई नगरपालिको महेन्द्र गेनाई अस्पतालको आईसुलेसनमा राखिएको छ भने एक जना अरडीटी पोजेटिभको स्वाव परिक्षणका लागि काठमाडौँ पठाएको यादबले बताउनु भयो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब