नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।
अहिले बेलुकी आएकाे रिपोर्ट अनुसार काेराेनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved