नेपालमा अम्पुन चक्रवातको प्रभाव, वर्षाको सम्भावना

  • जेठ ६, २०७७ | ३१२ पटक पढिएको |
alt

मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ । यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चिमी भूभागहरुका केही स्थानमा आंशिक बदली भइरहेको छ ।

महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्व र मध्य भागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ । यसैगरी, मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ । 

पूर्वानुमानका अनुसार राति देशको पूर्व र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी  भूभागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का वर्षाको  सम्भावना रहेको छ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब