दाङका थप १ जनामा काेराेना पुष्टि

  • जेठ ८, २०७७ | २१३ पटक पढिएको |
alt

दाङमा थप एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

रोल्पा र दाङका गरी ६९ जनाको नमुना परीक्षण गरिएकोमा एक जनाबाहेक अरुको नतिजा नेगेटिभ आएको प्रतिष्ठानका कायम मुकायम रिजस्ट्रार कैलाशप्रसाद देवले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले अहिलेसम्म सात सय ६४ जनाको परीक्षण गरेकोमा तीन जनामा पोजेटिभ देखिएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५४ पुगेको छ ।

सङ्क्रमितमध्ये ४९ जना निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ । FB_IMG_1590061223870_qUMTlDwHZd

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब