आजै बिहान आएको हावाहुरीले घर भत्काउदाँ चार जना घाईते

  • जेठ १९, २०७७ | ५४८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । आजै बिहान आएको हावाहुरीले सिरहा नगरपालिका वडा नं. ८ दलित मुसहर बस्तीमा एकै परिवारको दुई घर भत्काउदाँ चापिएर चार जना घाईते भएको छ ।
हावाहुरीले घरको छानो भत्काएपछि चापिएर बुधावा सदायको ४५ वर्षिय श्रीमती, १४ वर्षिय छोरी, ११ र ८ बर्षिय दुई छोरालाई चोटपटक लागि गाईते भएका छन भने दुई वटा बाख्रा चापिएर मरेको छ । सदायलाई दुईवटा घर मात्र रहेको थियो । घर भत्केपछि घर विहिन भएको छ । 

2
घटना भए लगतै नगरपालिकाको वडाअध्यक्ष नागेश्वर गोइत घटना स्थालमा पुगेको छ । पिडित परिवारलाई उपचार गराई घर फकाएको छन भने तत्कालै उनीहरुलाई बस्ने, खाने सम्पूर्ण व्यवस्था मिलउने कार्यामा जुटेको छ । आजै बेलुका सम्म घर निर्माणका कार्या पनि सुरु गर्ने अध्यक्ष गोइतले बताउनु भयो ।
हुरीले बुधवा परिवारलाई १ लाख भन्दा बढीको क्षति गरको छ ।

3

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब