धनुषामा सुरु भयो नदी चेतना यात्रा

  • जेठ १९, २०७७ | २४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । गंगा दसहाराको अवसरमा धनुषामा नदी चेतना याात्रा सुभारम्भ भएको छ । गंगा अवतरण दिवस को अबसरमा गंगा सरह मानिने कमला नदी रामघाटमा कमला पुजा गरी पारी पानी रे पानी तहत सोमवारदेखि नदी चेतना यात्रा को शुभारम्भ गरिएको हो ।

अन्तरास्ट्रिय नदी दिबसको दिनसम्म कमला नदीको उदगम स्थल सिन्धुली जिल्लाको महाभारत चुरे जंगल देखी भारत बिहार कमला कोशी संगम सम्म चेतना यात्रा चल्ने शहिदनगर नगरपालिका का मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले जानकारी दिए ।

कमला अभियान का संयोजक अभियानी बिक्रम यादवका अनुसार पानी रे पानी तहत वरिष्ठ पत्रकार पंकज मालबेयको मार्गदर्शकमा सुरु हुन लागेको चेतना यात्रा को प्रायोजक गेल इन्डिया लिमिटेड र कमला नदी चेतना यात्रा को आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहनेछ ।

कार्यक्रममा कमला अभियानी बिरेन्द्र यादव ,राज किशोर सल्हैता,श्याम कुमार सिंह ,रामनाथ यादव,राम शरन,रोसन यादव ,पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायतका कमला अभियानीहरु कोभिड १९ महामारीलाई मध्यनजर गरी समाजिक दुरी कायम राखी सहभागिता रहेको थियो।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब