सिरहामा १०२५ जनाको कोरोना परिक्षण रिर्पोट सर्वजनिक, कुल ४७ पोजेटिभ

  • जेठ २२, २०७७ | ६४८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा जेष्ठ २१ गते सम्ममा १०२५ जनाको कोरोना परिक्षण पिसिआर रिर्पोट सर्वजनिक गरिएको छ । कुल १६८० जनाको स्बाव संकलन गरी काठमाडौँ टेकु परिक्षणका लागि पठाएकोमा ९७८ जनाको निभेटिभ र ४७ जनाको पोजेटिभ रिर्पोट सर्वजनिक गरिएको हो । कुल ६१४ जनाका रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

जिल्ला भरीको १७ वटा स्थानियतहको संस्थागत क्वारेनटाइनमा भारतबाट आएको कुल १६५० जना रहेका छन । होम क्वारेन्टाइनमा कुल ७२ रहेका छन । कोरोना संक्रमित पुष्टिसहित कुल ५२ जनालाई आईसोलेसनमा राखि उपचार भईरहेको छ ।

हाल सम्म आरडिटी किटबाट कुल ७९५ जनाको परिक्षण गरिएको छ । आरडिटी परिक्षणमा ७८७ जनाको रिर्पोट निगेटिभ आएको छ भने ८ जनाको रिर्पोट पोजेटिभ आएको छ । अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएको संक्रमित घोषण गरिएको छैन । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो । 

सिरहामा कोरोना पुष्टि भएको कुल संख्या ४७ रहेपनि प्रदेश सभा जनकपुरधाममा कार्यरत स्थाई ठेगाना धनगडीमाई नगरपालिका वडा नं. १० सिरहाको ३८ बर्षिय पुरुष कोभिड १९ पोजेटिभ देखा परेको छ । उहाँको स्वाब संकलन धनुषामा  रजाँच काठमाडाँेँ टेकुमा भएको थियो । हाल सिरहा अस्पताल अन्तर्गतको महेन्द्र गेनाई अस्पतालमा भर्ना गरिएकोले कुल संक्रमित संख्या जिल्लामा ४८ पुगेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब