प्रदेश २ मा थपिए १०२ जना कोरोना संक्रमित

  • जेठ २२, २०७७ | २७७ पटक पढिएको | सीमा संदेश
alt

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार रौतहटका मात्रै ६५ जनासहित प्रदेशमा १०२ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, धनुषा ६, महोत्तरी ३, बारा १२, पर्सा १, सप्तरी १२ र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ । जसमध्ये १ सय २२ जना उपचारपछि निको भएर घर फर्केका छन्

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब