सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

  • जेठ २३, २०७७ | ४४४ पटक पढिएको | बैधनथ कुमार यादब
alt

सिरहा ।  सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

लहान नगरपालिका वडा नं. २३ गढिया बस्ने वर्ष ७० बर्षिय गुल्टेन महतोको करेन्ट लागी मृत्यु भएको हो । आफ्नै घर मर्मत गर्ने क्रममा घरमा रहेको विद्युत मिटरको तारमा करेन्ट लागेको थियो ।

घटना स्थलमा ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट प्रहरी टोलि खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब