आज दिनभर वर्षा हुने

  • जेठ २४, २०७७ | २५७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौँ । स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै ले भोलि बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आइतबार धने देशका धरैजसो स्थानमा सामान्य बदली रहने छ।

महाशाखाको विवरणअनुसार धनगढीमा ७४.९, वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ । हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्धावना रहेका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब