सप्तरीमा २ सुरक्षाकर्मीसहित १७ संक्रमित निको भएर फर्के

  • जेठ ३०, २०७७ | २६० पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । कोरोना संक्रमित २ सुरक्षाकर्मी, एक महिलासहित १७ जना बिहीबार निको भएर घर फर्किएका छन् । 

राजविराजस्थित आइसोलेसनमा दुई हप्ताभन्दा बढी समयदेखि राखिएका उनीहरुलाई बिहीबार साँझ पुष्पगुच्छा र निको भएको प्रमाण पत्र दिँदै बिदाई गरिएको हो । साईकृष्ण मेडिक कलेजको पुरानो भवनस्थित आइसोलेसनमा आयोजित बिदाई समारोहमा गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड रोकथाम तथा नियन्त्रण संयोजक डा. रन्जित झा लगायतले घर फर्केपछि पनि सतर्क बस्न र अरुलाई पनि सतर्कता सिकाउन उनीहरुलाई आग्रह गरे ।

बिहीवार निको भएर फर्किएसहित सप्तरीमा कोरोना निको भएर घर फर्कनेको संख्या २१ पुगेको छ । जिल्लामा बिहीबार साँझसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब