जनमत पार्टीद्धारा सिरहाको औरहीमा राहत वितरण

  • जेठ ३१, २०७७ | ५७३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । जनमत पार्टीद्धारा सिरहाको औरही गाउँपालिकामा १०० जना विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ ।

विश्वभरी फैलिरहेको कोरोना भाइरस महामारीबाट नेपालमा ८० औँ दिन देखि जारी रहेको लाकडाउनका कारण प्रभावित वडा न. ४ को विपन्न, दलित, असहाय, आपांग र गरिव घरपरिवारहरुलाई राहत वितरण गरेको पार्टीको औरही गापा अध्यक्ष पंकज सिँहले बताउनु भयो ।

2 5

प्रत्येक घरपरिवारलाई ५ के.जि. चामल, ५ के.जि. आटा, ३ के.जि. मुरही, १ के.जि. दाल, १ के.जि. नुन, ढेर के.जि. तेल गरी आर्थिक सहयोग पनि गरेको युवा नेता दिपेन्द्र यादबले जानकारी दिनु भयो ।

सिरहा जिल्लाका १७ स्थानियतहको सरकारले पहिलो चरणको राहत मात्र उपलब्ध गराई तिन महिने लामो लकडाउनमा पुनः दोस्रो चरणका राहत वितरण नगरेको कारण गरिवा तथा मजदुर परिवारलाई दैनिक छाक टार्न समस्या भईरहेका छन । लकडाउन खुकुलो बनाएपनि दैनिक ज्याल दारीका कार्य गुमाएकाहरु विशेष समस्यामा परेका छन ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब