सिरहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु

  • असार १६, २०७७ | ८३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।

मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादव छन् । सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाइ छ ।

घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिराहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब