१० हजार घुस सहित घरेलु कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

  • असार १७, २०७७ | ३१८ पटक पढिएको | सीमा संदेश
alt

बारा । बारामा दश हजार घुस सहित घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।

कार्यालय सहयोगी खेमराज चौधरीले सेवाग्राहीसित घुस लिदै गर्दा बुधबार दिउसो रंगेहात पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाबाट खटिएको टोलीले चौधरीलाई घुससहित पक्राउ गरेको हो।

उद्योग दर्ता गर्नका लागि सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राहीसँग दस हजार घुस रकम लिदै गर्दा उनलाई अख्यितारको टोलीले रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

घुससहित पक्राउ परेका चौधरीलाई आवशयक कारवाहीको लागि हेटौडा लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जनाएको छ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब