सिरहामा कुल १२२ जनाले कोरोना जिते

  • असार २२, २०७७ | ३२७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा १७८ कोरोना भाइरस संक्रमित मध्ये १२२ जनाले कोरोना जिति घर फर्केका छन ।

असार २१ गतेको प्रतिवेदन अनुसार सिरहामा १७ जना महिला र १६१ जना पुरुष गरी कुल १७८ जना कोरोना संक्रमित फेला परेका छन । भाइरस संक्रमितहरु मध्ये ७ जना महिला ११५ जना पुरुष गरी कुल १२२ जना डिस्र्चाज भएका छन । हाल आईसुलेशनमा १० महिला र ४६ जना पुरुष गरी कुल ५६ जना रहेका छन ।

संक्रमितहरुका उमेर आधारमा ६० वर्ष भन्दा माथिको ७ जना, १५ देखि ५९ वर्ष सम्मका १६७ जना र १५ वर्ष मुनिका ४ जना रहेका छन ।

भारतबाट फर्केका १६७ जना, स्वास्थ्यकर्मी ४, सुरक्षाकर्मी ३ जना, कर्मचारी २ जना, साउदीअरबबाट १ जना र स्थानियवासिन्दा १ जना गरी कुल १७८ भाइरस संक्रमित रहेका छन ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब