लागू औषधसहित बरियारपट्टीबाट एक जना प्रकाउ

  • असार २२, २०७७ | ६८२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा लागू औषधसहित एक जना प्रकाउ परेको छ ।

सिरहा बरियारपट्टी  गाउँपालिका वडा नं. १ बडहरी स्थित प्रहरी चौकि कचनारीबाट खटिएको प्रहरी गस्ती टोलीले पैदल आउदै गरेको यात्रीलाई खान तलास गर्दा लागू औषध फेलापारी प्रकाउ परेको हो ।

प्रकाउ पर्नेमा सखुवानान्कारकट्टी गाउँपलिका वडा नं. ३ बस्ने बर्ष २८ को कुण्ण देव यादव रहेको छ । उनको साथबाट लागु औषध डाईलेक्स डिसी १००m िको ४७ बोतल फेला परेको छ ।

 यादवलाई नियन्त्रणमा लिई ईलका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता विनोद घिमिरेले बताउनु भयो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब