कोरोना जितेका युवाले घरमा पुगेर गरे आत्महत्या

  • असार २३, २०७७ | ४९४ पटक पढिएको | सीमा संदेश
alt

पाल्पा । पाल्पामा कोरोना जित्दा खुशी हुदै घर फर्केका एक युवाले घरमा पुगेर आत्महत्या गरेका छन । रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेका हुन् ।

गाउपालिकाका वडा अध्यक्ष भोज बहादुर बिकका अनुसार महिना अघि भारतको बम्बईवाट घर फर्किएर घर नजिकैको जनहित भगवती मा.बिको क्वारेनटिनमा वसेका थिए । उनको पिसिआर विधिबाट स्वाव परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

संक्रमण पछि ति युवालाई तानसेन स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्म हत्या गरेका हुन् ।

उनी २८ दिन सम्म बिद्यालयको क्वारेनटिन र १५ दिन अस्पतालको आइसोलेशनमा बसेका थिए । मृतक गहतराजको बुवा तराई तिर बस्दै आएको र आमा वेपता भएको स्थानीयले वताएका छन ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब