सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

  • असार २३, २०७७ | ९३९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । लकडाउनको नियम पालन गर्न सर्वसाधारणलाई अनुरोध गरिरहादाँ पनि वेवास्ता गर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन ।

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस(COVID-19) को संक्रमण तथा रोकथाम नियन्त्रणको लागी नेपाल सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने  र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो । 

 उक्त अनुरोधको २४ घण्टा नवितिदै वेवास्ता गर्दै हिडिरहेको अबस्थामा ६४ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईका छन ।

नियन्त्रणमा  लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब