सिरहामा ब्राउन सुगर सहित एक पक्राउ

  • साउन ८, २०७७ | ३७० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं .१ बस्ने बर्ष ३३ को अरुण कुमार पुर्वेले आफ्नै घर कोठामा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर पक्राउ गरेको हो ।

प्लाष्टिकको पोकामा धुलो पदार्थ तौल गर्दा १ ग्राम ३०० मिलिग्राम र लागु औषध गाजाँ प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम समेत फेलापारी पुर्वे लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब