कोरोना कहरबीच नवराजपुर शिवालयमा डिजे डान्स (फोटो फिचर)

  • साउन १२, २०७७ | १,३७९ पटक पढिएको | शम्भु कुमार यादब
alt

सिरहा । प्रदेश २ मा कोरोना स‌ंक्रमित र मृतकको संख्या बढिरहे पनि  सिरहाको नवराजपुर गाउँपालिकाका सर्वसाधरणले सतर्कता अपनाएका छैन्। साउनको दोस्रो सोमवार नवराजपुर गाउँपालिका वडा न. ३ को शिवालयहरुमा दर्शनार्थीहरु सतर्कता नअपनाइ डिजे डान्समा मगन देखिएका छन्।

सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन्। यता सिरहा जिल्ला प्रशासन कार्यालयले डिजे साउण्ड बजाउन प्रतिबन्ध गरेपनि स्थानिय प्रशासनले निर्देशन कार्यन्वयन नगरीरहेको उदाहरण पनि हो ।

आइतबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो। तर, मठमन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ।

प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमण्बाट १२ जनाको मृत्यु भइसक्यो । हजारौं संक्रमित आइसोलेशनमा उपचाररत छन् । कोरोनाको संक्रमित झन झन बढ्दै गएको बेला सर्वसधारण सचेत देखिदैन ।

4a

3a

2a 1

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब