सिरहामा नेपाल प्रहरीद्धारा ७५० जनालाई माक्स वितरण

  • साउन १२, २०७७ | ३६६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाद्धारा जिल्लाका विभिन्न स्थानहरुमा पुगि स्थानियवासीहरुलाई कोरोना भाइरसबाट बचन उपाय सम्बन्धी सचेतनासहित ७५० जनालाई माक्स वितरण गरेका छन ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरीयुनिटहरुबाट विभीन्न स्थानहरुमा गई विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागी आफुपनि बाँचौ, अरुलाई पनि बचाँऔ, भिडभाड नगरौं, जथाभावी हिडडुल नगरौं, काम बिशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गरौं, हात साबुन पानीले बेला( बेलामा राम्ररी धुने गरौं वा सानिटाईजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौंभन्ने जस्ता सचेतनामुलक विषय बस्तुहरु समेटी माईकिङ् गरेको छ ।

116467941_900453483805842_90194264527309324_n

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब