सवारी दुर्घटनामा परी एकको मृत्यु र एक घाईत

  • साउन २०, २०७७ | ३३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा सवारी दुर्घटनामा परी एउटै मोटरसाईकलमा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन । 

सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ बस्तीपुर स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको स.१त.७४०२ नं. को ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको .४ प.७२१०नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकल चालक सिरहा मिर्चैया नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को देबिन्द्र यादव र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा धनुषाधाम बस्ने वर्ष २३ को बालकृष्ण यादव दुबै जना घाईते भई उपचारको लागी फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पठाईएकोमा मोटरसाईकल चालक देबिन्द्र यादवको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।

सोही मोटरसाईकलमा पछाडी सवार बालकृष्ण यादवको टाउकोमा चोट अबस्था मध्यम, दुबै सवारी साधननियन्त्रणमा लिएको र ट्याक्टर चालक को खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब