सिरहाको मिर्चैया नगरपालिका क्षेत्र १० दिनका लागि लकडाउन

  • साउन २१, २०७७ | ३३७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा जिल्लामा स्थानिय सरकारको निर्णय अनुसार पहिलो मिर्चैया नगरपालिका लकडाउन गरिएको छ । मिर्चैयामा नगरपालिकामा सम्भावित जोखिम रहेको क्षेत्रमा कन्टयाक्ट ट्रेसिंङ्गको काम सुरु भएको छ ।
मेयर श्रबण यादवले मिर्चैयामा रहेका एक हस्पिटल सन्चालकको दुई दाजु भाइ र एक जना अझैमा कोरोना पोजेटिभ देखिएपछि बिहिबार साउन २२ गते बिहान ६ बजे देखि साउन ३२ गते साझ ६ बजे सम्म १० दिनका लागि लकडाउन गरीएको नगरपालिका अध्यक्ष यादबले बताए । अहिले कन्टयाक्ट ट्रयासिँग गरी उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी सबै जनाको स्वाब सँकलन गरी परीक्षण गरिने बताए ।
 
स्वास्थ्य शाखा, प्रशासन सम्मलित टोलीले कन्टयाक्ट ट्रयासिँगको कार्य सुरु गर्ने बताए । कन्टयाक्ट ट्रयासिँगपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरेर त्यो क्षेत्रलाई सील गर्ने तयारी समेत गरेको उनले बताए । क्षेत्र सीलको लागि प्रावधान र कार्यक्षेत्र भएको भन्दै जुनसुकै बेला क्षेत्र सील गर्ने अवस्था नरहेको उनले बताए । मेयर यादबले, ‘अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरि कडा निगरानी राखेको र उक्त निर्णय जिल्ला बिपद ब्यब्स्थापन समितिको सल्लाह अनुरुप गरीएको बताए ।
 
बिहीवार देखी मिर्चौया बजारमा अत्य आवश्यक सामाग्री बाहेक सबै पसल बन्द रहने छ । खाद्यय सामाग्रीसहितको पसलहरु बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म मात्र खुला रहने सुचना मार्फ जानकारी गराएको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब