बरियारपट्टी गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • साउन २५, २०७७ | १,२३६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. १ गरगमामा करेन्ट लागेर एक २३ वर्षिय पुरुषको शनिवार साझ मृत्यु भएको छ ।

घरको पंखा जोडिरहेको अवस्थामा बेचन यादबको छोरा सिताराम यादबको करेन्ट लागेर मृत्यु भएको स्थानियवासीहरुका भनाई रहेका छन ।

मृतक यादबको लाशलाई पोष्टमडम गरी गाउँमा विधि पूर्व दहसंसकार पनि गरिएको स्थानियवासी संतोष कुमार यादबले जानकारी दिनु भयो ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब