ओरेक नेपालद्धारा सिरहा कारागारमा झुल र डिग्निटी किट वितरण

  • असोज ९, २०७७ | ९६६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सामाजिक सेवा दिवसको अवसरमा सिरहा जिल्ला अधिकारी प्रदिपराज कडेंलको उपस्थितिमा  ओरेक नेपालद्धारा झुल र डिग्निटी किट सिरहा कारागार प्रमुख बबिता कुमारी महतोलाई कैदीबन्दीहरुलाई वितरणका लागि हस्तारण गरेको छ ।

कोभिड १९ का समयमा कारागारमा लामखुट्टेको समस्याको साथ साथै कैदीबन्दीहरुमा कोभिड १९ को संक्रमण पनि बिकराल रुपमा देखा परेको र त्यसबाट कारागारमा रहेको कैदीबन्दीहरुलाई विभिन्न रुपमा समस्या परेको हुदाँ  ३०० थान झुल र डिग्निटी किट उपलब्ध गराएको हो ।

डिग्निटी किट भित्र  नहाउने साबुन २ थान, लुगा धुने साबुन ३ थान, काइयो १ थान, नेल कट्टर १ थान, ब्रस १ थान, पेष्ट १ थान, रबर १ थान, प्याड १ थान, गम्छा १ थान र पेन्टी २ थान सामाग्री रहेको थियो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब