दुर्गा मन्दिर परिसर भित्र मञ्च शिल्यानास

  • कार्तिक २९, २०७७ | १,२६८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

 

सिरहा । सिरहा नगरपालिका प्रमुख असेश्वर प्रसाद यादब र वडा अध्यक्ष गोपाल यादबले संयुक्त रुपमा सिरहा नगरपालिका वडा नं. १९ सन्हैठाको दुर्गा मन्दिर परिसर भित्र मञ्च शिल्यानास गरेको छ । 

समूहिक कार्याक्रम व्यवस्थापन गर्न असहज भईरहेको भन्दै गाउँवासीहरुले मेयरसँग मञ्च निर्माण गर्न माग राखेपछि जनतासँग प्रतिवद्धता गरेको अनुसार ९ लखाको लागतमा निर्माण कार्य सुरु गरेको हो ।

सिरहा नगरपालिकाका २२ वाडाका जनतासँग भेटाघाट सुरु गरेको मेयरले जनतासँग गरेको प्रतिवद्धता पुरा भए की भएन छलफल गरी जनताका इच्छा अनुसारकै योजनालाई गति दिईरहेको छ । सर्वजनिक समस्यालाई नलुकाई र नधाकाई राख्नुस्, कार्यन्वयनका लागि हदस सम्म प्रयास हुने जनतासँग मेयर यादबले अनुरोध गर्नु भयो ।

कार्यक्रम सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादब, वडा नं. ११ को वडाअध्यक्ष विनोद कामती, जसपाको युवा नेता दिलिप सदाय, जसपाको सिरहा नगर सचिव विरेन्द्र यादब लगायत नगवासीहरुका उल्लेखिनिय सहभागिता रहेको थियो ।

यसै बिच धर्म सांस्कृति जगेडना र विकास समृद्धिका लागि सफलता पूर्व आगडी बढन शुभकाना दिदैँ दुर्गा मन्दिर समितिका  अध्यक्ष जितेन्द्र यादबले नगर प्रमुख लगायत विशेष आमन्त्रितहरुलाई अबिर र गम्छा लगाई समान पनि गरेको थियो । 

125188906_472668600381601_3276913846398970564_n

125483472_2774166606181178_3850209734886888033_n

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब