आमालाई करेन्ट लाग्दा बचाउन गएका छोराको ज्यान गयो, आमा गम्भीर

  • असोज ७, २०७८ | ५६० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज ७ गते । करेन्ट लागेर युवकको ज्यान गएको छ । ज्यान जानेमा कर्जन्हा नगरपालिका – ६ का २० वर्षीय अश्वनी कुमार झा रहेका छन् ।

बुधबार दिउँसो आफ्नै घरको कलमा प्रवाह गरेको विद्युतमा आमालाई करेन्ट लागेपछि अश्वनी छुट्टाउन गएका थिए ।

सोहि क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । उनको आमा गम्भीर घाइते भएकी छन् ।

आमाको उपचार लकुमारी महतो मेमोरियल असपताल कर्जन्हामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब