जनमत पार्टीद्धारा सिरहामा मशाल जुलुस प्रदर्शन

  • कार्तिक १२, २०७८ | ९३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीले आफ्ना नेताकार्यकर्ता रिहाइको माग गर्दै सिरहा सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

बिहीबार जनकपुर स्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यबहार गरको आरोपमा प्रहरीले जनमतका १७ जना नेताकार्यकर्ता पक्राउ गरको हो ।

उनीहरुमाथि धनुषा प्रहरीले शुक्रबार अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

ती कार्यकर्ताहरुको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट संयौ कार्यकर्ता सिरहासदरमुकाममा उतारेर मशाल जुलुस प्रदर्शन गरिरहेका छन् ।

साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ ...

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब