रेडक्रस सिरहा शाखाको सभापतिमा डा. यादव नियुक्त

  • कार्तिक २७, २०७८ | ९४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा. नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा. यादवलाई सभापतिमा नियुक्त गरेको हो ।

सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र यादव र महामन्त्रीमा श्याम क्षेष्ठलाई नियुक्त गरिएको छ । उपेन्द्र सिरहाका पूर्व उपमेयर र श्रेष्ठ पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाई हुन् ।

स्रोतका अनुसार रेडक्रस सिरहा शाखाको सभापति राजदेव यादवसहित पुरा कार्य समितिलाई हटाएर नयां कार्य समिति चयन गरिएको छ । राजदेव यादव पटक पटक सभापति बनेर रेडक्रसलाई नीजि कम्पनी जस्तै बनाएका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब