नवराजपुर गाउँपालिकाद्धारा स्वंयसेविकाहरुलाई साइकल वितरण

  • मंसिर १२, २०७८ | ६३६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । स्वंयसेविकाहरुका भुमिकालाई प्रभावकारी बनाउन सिरहाको नवराजपुर गाउँपालिकाले साइकल वितरण गरेको छ । वडा नं. १ र ३ का १४ जना स्वंयसेविकाहरुलाई पहिलो चरणमा साईकल वितरण गरिएको छ ।
कोरोना महामारी लगायत समाजका विभिन्न समस्याको वेला स्वंयसेविकाहरुका भुमिका अति नै महत्व पूर्ण हुने भएकोले गाउँपालिकाले उनीहरुका भुमिकालाई थप प्रत्साहनका लागि साईकल उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबले बताउनु भयो ।

उनीहरुका कार्यको अगाडी साइकल कुनै ठुलो उपहार होइन् । साइकल अझ समाजमा पर्ने विभिन्न समस्याका वेला समयमा सबैका घर आँगनमा सहज पहुँचका लागि सहयोग हुने छ । हामीले कोरोना महामारी वेला स्वंयसेविकाहरुले गरे कार्यलाई नजिकबाट हेरेका छौँ । त्यसैले उनीहरुलाई समाज सेवामा थप बल पुगाउनका लागि साइकल उत्प्रेणका कार्य गर्ने छ ।

साइकल उपलब्ध गराएपछि तपाईहरुका भुमिका समाजमा बढनु पर्छ । तपाईहरु बारेमा आउने गुनासोहरु हामीलाई सुन्न नपरोस् । थप उर्जका साथ कार्य गर्नु हुन स्वंयसेविकाहरुलाई अध्यक्ष यादबले अनुरोध गुर्न भयो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब