हुलाकी राजमार्ग अलपत्र पार्ने ९ कम्पनीलाई सम्पर्कमा आउन निर्देशन

  • पुस १२, २०७८ | ६६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले हुलाकी राजमार्ग अलपत्र पारेका नौ वटा कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काम सक्‍नुपर्ने समय सकिएपनि सम्पर्कमा नरहेकाले ९ कम्पनीलाई सम्पर्क गर्न सूचना जारी गरिएको हो ।

लामा/डाँफे/द कञ्चनजंघा जेभी काठमाडौँ, कान्छाराम रवाम्ती र देव एण्ड सायर जेभी काठमाडौँ, पिएस र गजुरमुखी र मोतीदान जेभी काठमाडौँ, याक्थुम्हाङ र साप जेभी काठमाडौँ, भैरव आश्रय जेभी काठमाडौँ, बाम्ती भण्डार निर्माण सेवा काठमाडौँ, सपना स्वच्न्छद जेभी काठमाडौँ, लामा बाम्ती जेभी काठमाडौँ र अरनिको लामा बाम्ती जेभी काठमाडौँलगायतका कम्पनीका समयावधिमा हुलाकी सडक निर्माण गरेका छैनन् ।

हुलाकी राजमार्ग अन्तर्गत निर्माण भइरहेका सडकहरू सुनसरी, झापा, मोरङ र सप्‍तरीमा पर्छन् । सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय इटहरीकाअनुसार यस अन्तर्गत निर्माण भएका योजनाहरूको प्रगती न्यून भएको छ ।

लामोसमयदेखि निर्माण कार्य रोकिएको र विभिन्‍न समयमा लिखित र मौखिक जानकारी गराउँदा चाँसो नदेखाएकाले के कारणले रोकिएको भनी सात दिन भित्रमा आधिकारीक प्रतिनिधिसहित कार्यलयमा उपस्थित हुनुपर्नेछ ।

सार्वजनिक सूचनालाई बेवास्ता गरेमा ठेक्का सम्झौता तथा सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भए बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने हुँदा सबैलाई जानकारी गराइएको निर्देशनालयले जनाएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब