अज्ञात समूहले गराएको आगलागीबाट ६ लाख भन्द बढीको धनमाल नष्ट

  • जेठ २६, २०७९ | ५७४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नं. ६ मा राती १ बजे अज्ञात सूमहले गराएको आगलागीबाट ६ लाख भन्दा बढीको धनमाल नष्ट भएको छ । 

आगलागीमा अभिरंजन गोइतको २ वटा घर, २ वटा भैँसी, २ वटा बाख्रा, २ वटा खसी, २ पाठा गरी घरमा रहेको धान चालम, गेहुँ र लताकपडा समेत जलेका छन् । 

घरमा आगलागी हुन सक्ने कुनै सम्भावित क्रियाकलाप नगरपनि अचानक राती आगलागी हुनु शंकास्प रहेको वडा नं. ६ का वडाअध्यक्ष इन्द्रजित गोडियाँले बताउनु भयो । यो घटना भन्दा पहिले पनि खेगवाली मा आगो लगाएदिइएको थियो । गोईत माथि दुस्मनी साधन् आगलागी गराईरहेको वडाअध्यक्ष गोडियाँले बताए ।

स्थानीयवासीहरुमा सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो । 

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब