पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने, निगमलाई १५ दिनमा ९९ करोड नाफा

  • पुस १८, २०७९ | ५८४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । आइतबार भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा पनि यथावत राखिने निगमले जनाएको छ । 

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.५४, डिजेल २.९५, हवाई इन्धन ४.१३ र एली ग्यास प्रति सिलिन्डर ७८.२२ रुपैयाँले बढर आएको छ । मट्टीतेलको मूल्य भने घटेको छ ।

निगमलाई अहिले १५ दिनमा हप्तामा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । निगमलाई एलपी ग्यासबाहेक पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा नाफा भइरहेको छ । 

अझै १८ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

323704695_527401396019248_8268428045824148052_n1672583003

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब