शिक्षामा सहज पहुँचका लागि ग्यास सिलिन्डर वितरण

  • जेठ ४, २०८१ | ४५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०४ जेष्ठ । दलित समुदायि मुसहर बालबालिकाको शिक्षामा सहज पहुँच वृद्धि गर्ने उदेश्यले वडाबाट ग्यास सिलिन्ड सेट वितरण गरको छ ।

बरियारपट्टी गाउँपालिका वडा नं.३ को वडाअध्यक्ष विनोद कुमार यादबले वडाका मुसहर समुदायिका बालबालिकालाई दैनिक स्कुल पहँचका लागि ग्यास सिलिन्डर वितरण गरको बताए।

मुसहर समुदायिका बालबालिकाहरु खाना पकाउनका लागि दिनभरी दाउरा जोहो गर्न घरबाट निष्केपछि दैनिक स्कुलमा पहँच कमोजर हुने गरेको समस्या सामाधानका लागि ग्यास सिलिन्डर, चुलो र यस सँग सम्बन्धि सबै उपकरण उपलब्ध गराएको यादबले बताए।

अब समयमै खाना खाएर विद्यालय जाने छ । ग्यास बाल्ने सम्बन्धि विधि पनि घरमै गएर चेतना दिईरहको र अब शिक्षामा मुसहर समुदायिकका बालबालिकाको पहुँच बढने वडाअध्यक्ष यादबको विश्वास छ।

वडाका लक्षित वर्गका ९ लाख बजेटबाट ९९ वटा मुसहर घरपरिवारलाई ग्यास सिलिन्डर सहितको सम्पूर्ण सेट उपलब्ध गराएका छन् ।

442661124_972309230786211_7791010777931096446_n

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब