चन्द्रपुरका पूर्वप्रमुखलाई कैद र जरिवाना

  • जेठ १६, २०८१ | ६१९ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ४ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले गरेको छ ।

राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयो ग अनुसन्धान आयोगले चौधर ीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले उनलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । चौधरीसँगै आशिक कन्स्ट्रक्सनका सञ्चालक र ाम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

बरैलाई २८ लाख २२ हजार रुपैयाँ थप जरिवाना हुने फैसला गरेको विशेष अदालतले राजस्व चुहावटमा मिलेमतो देखिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्दे ललाई २८ लाख २२ हजार जरि वानासहित ४ वर्ष कैदको सजाय हुने फैसला गरेको छ ।

अर्का प्रतिवादी तत्कालीन ले खा अधिकृत कीर्तिराज सुवेदीले सफाई पाएका छन् । उनीहरुले आपसी मिलेमतोमा स्थानीय चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्दा ५५ लाख २ हजार १९८ रुपैयाँ र ाजस्व चुहावट गरेको ठहर विशे ष अदालतले गरेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब