विकासका लागि जनता तयार छैन् : मेयर डा. नवीन यादब

  • माघ ५, २०८१ | ५२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०५ माघ । जनता जागरुक भए विकास हुने सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादबले बताए ।

सिरहा नगरपालिकाका बजार व्यवस्थापन तथा व्यापारीहरुका विकासका लागि नगरपालिका र व्यापारी बिच भएका अन्तक्रिया कार्यक्रममा मेयर यादबले यस्तो बताएका छन् । विकास जनताको चाहना हुनुपर्छ र यसका लागि राजनीति पार्टिका पछि लाग्नु भन्दा विकास प्रेमी व्यक्ति तथा संस्थालाई सहायोग गरे मात्र विकास हुनेछ ।

 जनताले विकास भन्दा राजनीतिक कार्यकर्ता भई कुनै नेताको भयाङ्ग भए विकास कार्यलाई अवरुद्ध गर्ने गरी मात्र सोच्ने गरको स्पष्ट देखिन्छ । राजनीतिक कार्यकर्ता मुखि नभई विकास मुखि बन्न जनता सुधरीनु पर्ने जरुरी छन् । एक पलेट मासु, रक्सी र तेलको कुपनमा प्राप्तिका लागि राजनीति पार्टि र नेताको पछि लागे सम्म विकास खोज्नु दिवा सपना मात्र हुने छ ।  

कार्य गर्ने चाहना भएका स्थानीय सरकार तथा जनप्रतिनिधिलाई अहिलेको संघ सरकारका बजेट सिलिंग न्यून रहेको छ । सिरहा नगरपालिका जनतासँग गरको प्रतिवद्धता पुरा गर्न बजेट अभाव भईरहको कारण विकास कार्य ढिलो भईरहको छ । तर पाँच वर्ष सम्म जनताका अनुभुति हुने गरी विकास गर्ने मेयर यादबले बताए ।

यता सिरहा बजार विकास कार्य गति नलिनुका कारण बजारका व्यापरी र स्थानीय रहको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । नेपाल सरकारको निर्णय अनुसार सिरहा बजार क्षेत्रका सडक संरचना १५ मिटर सडक र ६ मिटर फुटपाथ गरी २१ मिटर रहको छ । 

यसै अनुसार नगरपालिकाले १५ मिटर सडक संरचाना खाली गराएपनि नगरवासीले उक्त निर्णयलाई ध्यानै नदिई पुनः १५ मिटरलाई आधार मानी घर संरचान निर्माण कार्य गरिरहको छ । जसका कारण फुटपाथ क्षेत्र मिचिएको छ । अब सडकमा रहेको विद्युत पोल र खानेपानी जस्ता संरचना व्यवस्थापन गर्न समस्या भईरहको छ । जसका कारण विकास कार्य गति लिन नसको प्रमुख यादबे बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब