भारतीय एसएसबीले चाइनिज पर्यटक सहित दुई नेपाली पक्राउ

  • जेठ ३, २०८२ | ४८० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ सशस्त्र प्रहरी बल बरियारपट्टीको क्याम्प भन्दा ६ सय मिटर दक्षिण जिवछ साहको मदिरा पसलको छेउबाट चाइनिज पर्यटक सहित दुई नेपाली लाई भारतीय एसएसबी पक्राउ गरेको छ ।

पिल्लर नम्बर २५६ को अन्दाजी २ सय मिटर पुर्व नेपाली भूभाग बाट  ११:३० बजे   सुखीपुर नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी  वर्ष ४८ का डा. सन्जित दास र बरियारपट्टी गाउँ पालिका वडा नम्बर २ खोक्सी बस्नेअन्दाजी वर्ष ३५को  मुकेश दास र चाइनिज पर्यटक YU SHICHAO लाई एसएसबीका इन्सपेक्टर नितिस कुमारको कमान्ड खटिएको ७ जनाको टोलीले  पक्राउ गरेको छन।

चाइनिज नागरिक YU SHICHAO  सन्जित दासको एमबीबीएस पढ्न चाइना  गएको वेलाको साथि हो परिवारजन भनाइ रहेको छ ।पक्राउ परेको मुकेश दास बरियारपट्टी गाउँ पालिकाको इन्जिनियर हो ।

नियन्त्रणमा लिएको चाईनिज व्यक्ति YU SHICHAO को साथमा नेपालको ३ महिनाको भिसा लागेको चाईनिज पासपोर्ट १ थान रहेको छ । सशस्त्र प्रहरीको डिएसपी एमभिका प्रसाद जोशी भनेयस सम्बन्धमा भारतीय सुरक्षा निकाय संग छलफल भइरहेको छ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब