कार्यवाहक उपमेयरसहित कर्मचारी तथा जनप्रतिनिधि नगरपालिकामै थुनिए

  • असार ३१, २०८२ | ५४८ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको राजविराज नगरपालिकाका कार्यवाहक उपमेयर इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन् ।

नगरपालिकाको गाडीले ठक्कर दिए घाइते बनाएका बोदेवरसाइनका पीडितका परिवारजनले पालिकाको कार्यालयमा तालाबन्दी गरे पछि उनीहरु कार्यालमै थुनिएका छन् । नगरपालिकामा पटकपटक आन्दोलन गर्दा उनीहरूले आश्वासन मात्र पाएपछि सोमबार कार्यालय सञ्चालन रहेको अवस्थामा बाहिरबाट तालाबन्दी गरेका थिए ।

सप्तरीको बोदेवरसाइन नगरपालिका– १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा धर्नामा बसेका छन् । सो घटनाको महिनौँ बितिसक्दा पनि नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले जनाए । उपचार खर्च सहितको क्षतिपूर्ति अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको बाध्यता बताए ।

२०८१ माघ १ गते बोदेबसराइन नगरपालिका– ५ स्थित सडकखण्डमा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका– १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब