पुस १३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

  • पुस १३, २०८२ | २६३ पटक पढिएको | सीमा संदेश
alt

मेष : स्वास्थ्यको ख्याल गर्नुपर्ने छ । मन अशान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि ठूलाे फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

मिथुन : मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ । आज कतै घुमफिरको योजना बन्नसक्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : मन अशान्त र निराश हुने जोखिम छ । साना कुरामा विवाद गर्नु भन्दा थोरै बोलेर आफ्नो काम गर्नु राम्रो हुनेछ । शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : आज काममा अवरोध हुने सम्भावना छ । ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ । शिक्षामा अल्छीपन बाधक बन्नसक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्या : लगानीका क्षेत्रबाट लाभ हुनेछ । साथीहरुले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । छोटो दूरीको यात्रा तय हुनेछ । धर्ममा मन जानेछ ।

तुला : सोचेर गरेको काम सहज बन्नेछ । साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । यात्रामा मन शान्त बन्ला ।

वृश्चिक : दिन सुखमय बन्नेछ । थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । दैनिकी शान्तसँग बित्नेछ । दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ । थोरै बोल्दा फाइदा हुनेछ ।

मकर : सोचेका काम बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ । परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन् ।

कुम्भ : व्यवसायबाट फाइदा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ ।

मीन : धन लाभ हुने योग छ । व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ । सहकर्मीबाट साथ मिल्नेछ । स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब