सहिद हेमनारायण गोल्डकप : सुनसरी सेमिफाइनलमा प्रवेश

  • जेठ ११, २०८३ | ३०९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको ‘सहिद होमनारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो दिनको खेलमा गोल्डेन स्टार युथ क्लव भलुवा सुनसरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सुनसरीले उदयपुरलाई टइब्रेकरमा ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेल अवधिभर आक्रामक रणनीति अपनाएको सुनसरीका लागि करण चौधरी ५ औँ मिनेटमा र हर्षित चौधरीले ४६ औँ मिनेटमा गोल गरे भने उदयपुरका तर्फबाट पविन राई १६ औँ मिनेटमा र सनम राईले ५० औँ मिनेटमा गोल फर्काए।

खेल बरावरीमा पुगेपछि ट्इब्रेकरको मतदले सुनसरीका तर्फबाट ओम प्रकाश चौधरी, करण चौधरी र सन्तोष चौधरीले गोल गरे  भने उदयपुरका तर्फबाट अजित चौधरीले मात्र गोल गर्न सफल भएपछि खेल निर्णयकमा पुगेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गर्न सुनसरीका अग्रपंक्तिका खेलाडी सुलभ विश्वास घोषित भए।

उनले नगद रु ३,००० ९तीन हजार० र ट्रफी प्राप्त गरे।रु प्रतियोगिता अन्तर्गत सोमवारको चौथो खेल सलहेश युवा क्लब सिरहा र माँ कामख्या स्पोट्र्स क्लव बक्सर भारत बीच प्रतिस्पर्धा हुनेछ।

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब