मुगु ( नेस) । मुगुको सोरु गाउँपालिकामा नागरिकका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै गाउँपालिका प्रमुखबाटै जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको छ । गाउँपालिकाको राहत कोषमा छुट्याएको १ करोड १९ लाख रकम ... पुरै पढ्नुहोस्
कञ्चनपुर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पु¥याएको छ । आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाक ... पुरै पढ्नुहोस्
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेल ... पुरै पढ्नुहोस्
काठमाडौं – अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक ... पुरै पढ्नुहोस्
काठमाडौं (नेस) । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ ।पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक् ... पुरै पढ्नुहोस्
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाच ... पुरै पढ्नुहोस्
चितवन । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराए ... पुरै पढ्नुहोस्
जनकपुरधाम । प्रदेश नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र ( प्रोभिन्सियल प्रोफाइल ) सहित चारवटा पृुस्तक आज सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रम बिच नीति आयोगका अध्य ... पुरै पढ्नुहोस्
सिरहा । कोरोना महामारीका कारण ४ महिनादेखि रोकिएको श्रम स्वीकृति पुन: सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आजबाट पुनः श्रम स्वीकृति जारी गर्ने थालिएको हो । काठमाडौं कार्यालयबाट आजबाट नै श्रम स्वीकृति दिन ... पुरै पढ्नुहोस्
सिरहा । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved