हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका& ... पुरै पढ्नुहोस्
राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का प्रवेश यादवले नेतृत्व जमाएका छन् । विहिबार सम्पन्न मतदानपछि भएको मतगणनाको परिणामले लोविसंघका सभा ... पुरै पढ्नुहोस्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेक ... पुरै पढ्नुहोस्
प्रदेश जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ । प्रदेश सरकारले नै यसको औचित्यमाथि प्रश्नचिन्ह खडा गरी उदासीन भएका कारण आयोग आफ्नो औचित्य साबित गर्नमा असफलताको दोसाँधमा पुगेको हो । प्रदेश सरकारका तत्कालीन मुख्यम ... पुरै पढ्नुहोस्
काठमाण्डौ – रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । बाग्मती नदी किनारका शङ ... पुरै पढ्नुहोस्
धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको हत्या भएको हो । मिटरब्याज पीडित योगेन्द्रको आफ्नै घरमा सोमवार राति करिब ११ बजे केहि व्यक्ति प्रवेश गर ... पुरै पढ्नुहोस्
मधेश प्रदेशमा दुर्घटनामा परी वर्षेनी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । वितेको वर्ष मधेश प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ सय ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका ... पुरै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ। डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो ... पुरै पढ्नुहोस्
धनुषा–सिरहा जोड्ने कमला नदी आसपास रहेको हजारौं विघा जग्गा (बगर)मा तरकारी खेती गर्ने तयारीमा मधेश प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह बुधवार कृषि विज्ञसहितको टोली लिएर धनुषाको कमला नग ... पुरै पढ्नुहोस्
प्रस्तावित सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी थालिएको छ । यसका साथै उच्च बाँधको उचाई घटाउने सहमतिसमेत नेपाल–भारत सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved