काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडाैंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेका बताउँदै यसरी खोला छेकेर बसेका १५ हजारलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सक ... पुरै पढ्नुहोस्
केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकार बनाउन दुई दलबिच सहमति भएको छ।ओली नेतृत्वमा सरकार बनाउन एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर प्रधानमन्त्री प ... पुरै पढ्नुहोस्
जगतजननी सीताको पावन जन्मस्थली जनकपुरधामबाट भगवान रामको पावन जन्मस्थली अयोध्याधामबीच रेल सेवा सञ्चालन हुन लागेको छ । नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध त्रेतायुगकालीन रहेको मान्यता छ । भगवान सीतारामबीच त्रेता य ... पुरै पढ्नुहोस्
विराटनगर । रातभर वर्षाका कारण विराटनगरका कतिपय स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् । नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा ... पुरै पढ्नुहोस्
सिरहा, ०७ असार । सिरहा नगरपालिकाले स्थानीय संचालन ऐन २०७४ को व्यवस्था अनुसार सिरहा जिल्लामै सबभन्दा पहिले बजेट ल्याउन सफल भएको हो । आर्थिक बर्ष २०८१/०८२ को लागि त्यहाँका जनप्रतिनीधिहरु र कर्मचारीहरुको कुशल कार् ... पुरै पढ्नुहोस्
धनुषा र सिरहा जोडने कमला नदीमा पानीको सतह बढेपछि एक मात्र विकल्पको रुपमा रहेको झोलुँगे पूल पनि बन्द भएको छ । १५०० मिटर लामो झोलुँगे पुलमा मोटरसाईकलको ओभरलोड भएपछि दुवै तर्फबाट आवतजावत बन्द गरिएको हो । पु ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’आज असार २ गते सिरहा आउने भएको छ। १० औं चुरे संरक्षण दिवसको अवसरमा डिभिजन वन कार्यालय, लहानद्वारा आयोजित वृक्षा रोपन कार्यक्रममा सहभागीहुन सिरहाको मिर्चैया आउन ला ... पुरै पढ्नुहोस्
चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठक्कर खाँदा त्रिशुली किनारामा बस खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा ... पुरै पढ्नुहोस्
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको ... पुरै पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved